Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – भारतको दिल्ली सरकारले बिरामीको उपचार गर्दै गर्दा कोरोना सङ्क्रमित भएर ज्यान गुमाउने डाक्टरको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले यस्तो घोषणा गर्नुभएको हो […]

आइतवार, जेठ ९, २०७८

लण्डन – स्मार्टफोन प्रयोगकर्ताहरु साथी वा परिवारजनसँगभन्दा मोबाइलमा बढी समय बिताइरहेको एक अध्ययनले देखाएको छ । लण्डनस्थित युनिभर्सिटी कलेज लण्डन (यूसीएल)का मानवशास्त्रीहरुले विभिन्न नौ देशमा गरेको अध्ययनले स्मार्टफोनमा बढी समय बिताउनेमा साथी र परिवारलाई उपेक्षा […]

आइतवार, जेठ ९, २०७८

परिवारसँग विद्रोह गर्दा गायब बनाइएकी दुबईकी राजकुमारी लतीफा अल मकतूनको नयाँ तस्वीर सार्वजनिक भएको छ। फरक–फरक दुई इन्स्टाग्राम एकान्टमा पोस्ट गरिएको तस्वीरमा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतूमकी पुत्री लतीफा देखिएकी हुन्। लतीफालाई […]

आइतवार, जेठ ९, २०७८

काठमाण्डौ- भारतले कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरु हटाउन सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले भारतीय भेरियन्ट नभइ बी. १. ६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत […]

आइतवार, जेठ ९, २०७८

युएई । एनआरएनए युएईले अबुधाबीको मफरकमा रहेको एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न राहत वितरण गरेको छ । विगत २ महिनादेखि एक रिक्रुटमेण्ट कम्पनीले काम दिलाउन नसकेपछि समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको […]

आइतवार, जेठ ९, २०७८

काठमाण्डौ – कोरोना सङ्क्रमणको उपचार गरेको ६ हप्ताभित्र बिरामीहरूलाई ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । ढुसी सङ्क्रमण नभइ विभिन्न कारण हुने […]

आइतवार, जेठ ९, २०७८

एजेन्सी- अमेरिकाले आफ्नो देशमा जारी कोरोनाविरुद्धको खोप अभियानमा चिनियाँ कम्पनीले उत्पादन गरेको सिरिन्ज प्रयोगमा रोक लगाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडनिनिस्ट्रेशन एफडिएले चीनको स्वास्थ्य उपकरण बनाउने ग्वाङदोङ हाइयु मेडिकलद्वारा निर्मित सिरिन्जमार्फत खोप लगाएका […]

शनिवार, जेठ ८, २०७८

काठमाण्डौ-नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको ज्यान गएको छ । उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा उहाँ र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो । मौसममा आएको खराबीका […]

शनिवार, जेठ ८, २०७८

लन्डन –नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड-१९ को संकट समाधानको लागि आपतकालीन सहयोग स्वरूप बेलायतवासी नेपालीहरूद्वारा एक साता पनि नपुग्दै दुई करोड बीस लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ । गत मे १५, मा बेलायतका […]

शनिवार, जेठ ८, २०७८

काठमाण्डौ-युरोपेली सङ्घ (ईयू)ले थोरै तथा मध्यम आय भएका देशहरुमा दश करोड डोज खोप उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको महामारीमा परेका देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरसविरुद्धको खोप दिने सङ्घले जनाएको हो । […]

शनिवार, जेठ ८, २०७८