एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमित भएका छन । यस पछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षीय अमिताभ बच्चन आफैले यस बारे जानकारी दिएका […]
चीनको नयाँ राष्ट्रिय सुरक्षा कानूनबाट पैदा भएको आशंकालाई मध्यनजर गर्दै अष्ट्रेलियाले हङ्गकङसँग आफ्नो प्रत्यर्पण सन्धि रोकिदिएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ कानूनले हङ्गकङको आफ्नो आधारभूत कानून बेवास्ता गर्ने र चीनसँग हङ्गकङको वर्तमान स्वायत्तताको […]
काठमाडौं । ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५५ हजार २६२ जना संक्रमित थपिएसँगै […]
अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया […]
एजेन्सी । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख […]
एजेन्सी । म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ […]
दोहा: साउदीमा २०४ अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएको पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये २०४ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार […]
सिन्धुलीको मरिण गाउँपालीकावडा वडा न, ७ गढीदमारमा जन्मिएका दिपराज थापाले मरिण गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका लागि । एक लाख बराबरको स्वास्थ सामग्रीहरु उपलब्ध गराएका छ्न। बिहिबार दिपराज थापाका बुवा लाल बहादुर थापाले […]
एजेन्सी । संयुक्तराज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा […]
एजेन्सी । न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिइएको बताइएको छ । स्वास्थ्यमन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र […]