
एजेन्सी । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । देशको पूर्वी तटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् […]
काठमाण्डौ – सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता स्थायीरुपमा निलम्बन गरेको छ । ट्रम्पले हिंसालाई उकास्ने खतरा रहेको कारण ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन गरेको ट्वीटरलाई उदृत गर्दै बीबीसीले जनाएको छ । चुनावी […]
भारतको छत्तिसगढस्थित बस्तरमा भएको एक विवाहको व्यापक चर्चा छ । उक्त विवाह टिकरा लोहंगा गाउँमा सम्पन्न भयो जसमा गाउँका चन्दू मौर्यले एकै मण्डपमा एकैपटक दुईजनासँग विवाह गरेका छन् । विवाह आइतबार सम्पन्न भयो जुन चार दिनसम्म […]
पाकिस्तानको पञ्जाव प्रान्तमा दुुष्कर्म पीडितहरुको कुमारित्व परीक्षणमाथि रोक लागेको छ । लाहोर उच्च अदालतले यस्तो फैसला सुनाएको हो । यसअघि बलात्कार तथा दुुष्कर्मको शिकार भएका महिलाहरुलाई तदाकथित विश्वसनियता जाँच गर्ने भन्दै कुमारित्व परीक्षण गर्ने गरिएको […]
काठमाडौं – दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ। इ-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) […]
भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको छ । पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए । प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको […]
वासिङ्टन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका […]
काठमाडौं –अमेरिकाको राजधानीमा भएको हिंसात्मक आक्रमणमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद् भवनमा गरेको आक्रमणको क्रममा एक महिलाको गोली लागेर तथा अन्य तीनजनाको अस्पताल लैजाँदै गर्दा निधन भएको वासिंगटन प्रहरीले […]
काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्वीटर अकाउन्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको अकाउन्ट बन्द गरेको हो । दुवै कम्पनीले आफ्नो कम्पनीको नीति विपरीत […]