Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं  । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न सरकार एक्लैले काम गरेर हुँदैन । नागरिकले पनि आफ्नो ठाउँबाट सक्ने सहयोग मन खोलेर गर्नु पर्छ । बलिवुड वादशाह शाहरुख खानले कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गरेका छन् […]

आइतवार, चैत २३, २०७६

काठमाडौं । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी) का डाक्टरले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको बताएका छन् । उनीहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत २१ जनवरीदेखि नै खोपको विकास सुरु गरिएको जानकारी दिएका […]

शनिवार, चैत २२, २०७६

ट्युनिसियाको राजधानी ट्युनिसमा लकडाउनको निगरानी गर्न रोबोट परिचालन गरिएको छ । सडकमा हिंड्ने जोकोहीको यसले सुराकी गरिरहेको हुन्छ । यसले ती मानिसहरुलाई भेटेर किन बाहिरि निस्किएको भन्दै प्रश्न पनि सोध्छ । ती मानिसले आफ्नो आईडी […]

शनिवार, चैत २२, २०७६

फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार […]

शनिवार, चैत २२, २०७६

भारतमा कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । शुक्रबार भारतका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो । शुक्रबार महाराष्ट्रमा ६ जनाको मृत्यु भएको छ । […]

शनिवार, चैत २२, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या ६ हजार नाघेको छ । विश्वमा शक्तिशाली देश मानिएका  चीन, इटली, स्पेनपछिको कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय बढी संक्रमितको […]

शुक्रवार, चैत २१, २०७६

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको […]

बिहिवार, चैत २०, २०७६

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई हप्ता थप पीडादायी र कठिन हुने चेतावनी दिँदै अत्यधिक सावधानी अपनाउँदा पनि कोरोना भाइरसको संक्रमणका कारण एक लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु हुने बताएका छन् । कोरोनालाई […]

बुधवार, चैत १९, २०७६

काठमाडौं । आज सम्ममा विश्वभरी कोरोना भाइरस बाट ज्यान गुमाउने मानिसको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुने मानिसको संख्या ३७ हजार नाघेको हो । ज्यान गुमाउने […]

मङ्गलवार, चैत १८, २०७६

आम सुरक्षाका लागि भनि गरिएको लकडाउनको अवज्ञा गरेपछि एक भाइले आफ्नै दाजुको हत्या गरेका छन् । गत बुधबार मुम्बईको कांदिवलीमा लकडाउनको अवज्ञा गर्दै आफ्नी श्रीमतीसँग बाहिर गएका राजेश नाम गरेका एक व्यक्तीलाइ आफ्नै भाइले हत्या […]

मङ्गलवार, चैत १८, २०७६