
कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ । अरब टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन् । […]
काठमाडौं। चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेसँगै चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही अधिकारीमाथि कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै हालसम्म कोरोना […]
युएई: स्वस्थ्यकोलागी खेलकुद र संस्थागत सहकार्य आजको आवस्यकता भन्ने मुल नाराका साथ प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता २०२० को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता तनहुँ सेवा समाज युएई र कास्की […]
सेवाग्राहीको हितलाई मध्यनजर गरेर फेब्रुअरी १२ देखि युएईको मावारिद एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई उपहारै उपहार प्रदान गर्ने भएको छ । युएईको दुबई र शारजाहमा रहेका आफ्ना ५ वटा शाखाहरुबाट रेमिट्यान्स गर्दा आइफोन र टिभीका साथमा अन्य […]
चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या एक हजार नाघेको छ । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ ।हुबेईको […]
रक्तदान गर्दै झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं अन्तराष्ट्रिय झापाली समाजका संरक्षक तथा आमसंचार डटकमका अध्यक्ष दिनेश पोखरेल । २०१३ फेब्रुअरी ९ मा स्थापना भएको झापाली समाज अष्ट्रेलियाको सातौँ स्थापना दिवसको उपलक्ष्यमा यहि फेब्रुअरी ७,८,९ […]
थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा एक जवानको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा २० जनाको मृत्यु भएको छ । बीबीसी थाईसँगको कुराकानीमा रक्षा मन्त्रालयका प्रवक्ताले बताए अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट […]
एजेन्सी । चीनको नोभेल कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने वहानमा सरकारले ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । स्वास्थ्य अधिकारीले देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको जानकारी दिएका छन् । उनीहरुमध्ये […]
एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमण हुँदैछ भनेर सुरुमै संकेत दिने एकजना चिकित्सकको अन्नतः सोही रोगको संक्रमणका कारण निधन भएको छ । उनको निधनको पुष्टि बिहीबार विश्व स्वास्थ्य संगठनले गरेको छ । ली वेनलिङ नाम […]