Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन ९अवैध रूपमा बसिरहेका० विदेशी श्रमिकलाई आ(आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको […]

सोमवार, जेठ १९, २०७७

बिर्तामोड। कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार ६९६ पुगेको छ । हालसम्म ६२ लाख ५९ हजार २४३ जनामा कोभिड १९ पुष्टि भएको छ । २७ लाख ८५ हजार […]

सोमवार, जेठ १९, २०७७

एजेन्सी । भारतमा सोमबारबाट लकडाउन खुल्ने भएको छ । भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय लिएको हो । अनलक १ अबको १ देखि ३० जुनसम्म हुनेछ । जसमा रातको […]

आइतवार, जेठ १८, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टा भित्र भारतमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार भन्दा धेरै थपिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उत्तल संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यो भारतको लागि […]

आइतवार, जेठ १८, २०७७

झापा गाउँपालिका ७ बेलडाँगीकी अष्टमुनी कर्मकार पटेरको पटिया (गुन्द्री) बुन्दै । खोलाको बगर, सिमसारमा पाईने पटेरझारबाट घरायसी उपयोगी बस्तुहरु निर्माण गर्ने गरिन्छ । विशेष गरि आदिवासी समुदायका अहिल्लो पुष्ताले यस कामलाई निरन्तरता दिदै आएका छ […]

शनिवार, जेठ १७, २०७७

विश्व भरी छरीएर रहेका झापालीहरुको छाता संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो गृह जिल्लालाई प्रारम्भिक चरणको राहत स्वरूप ५ लाख रुपैयाँ बराबरको कोरोना भाइरस परिक्षण गर्ने पि सि आर टेष्ट किट दिने भएको छ। अन्तर्राष्ट्रिय झापाली […]

शनिवार, जेठ १७, २०७७

काठमाडौं। सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । स्थलमार्ग हुँदै आउनेका लागि भने २० वटा नाका तोकिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा […]

शनिवार, जेठ १७, २०७७

बेलायतमा डाक्टरले एक क्लिनिकल ट्रायल सुरु गरेका छन् जसमार्फत् कोभिड–१९ बाट गम्भीर रुपमा बिरामी भएकाहरुको मद्दत गर्न सकिने आशा गरिएको छ । डाक्टरले कोभिड–१९ बाट गम्भीर रुपमा बिरामी भएका व्यक्तिहरुमा रोग प्रतिरोधी कोसिका (इम्युन सेल […]

मङ्गलवार, जेठ १३, २०७७

काठमाडौं – नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ […]

मङ्गलवार, जेठ १३, २०७७

अष्ट्रेलिया।  कोरोना भाईरस (कोभिड(१९) को संक्रमण महामारीको चपेटामा पर्दै गएको संकटपूर्ण अवस्थामा ‘कोभिड–१९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने उद्देश्यले झापाली समाज अष्ट्रेलियाले आर्थिक संकलन तथा सहयोग अभियान सुरु गरेको छ […]

सोमवार, जेठ १२, २०७७