Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् । उनीहरुले नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी गरेका छन् […]

आइतवार, वैशाख २८, २०७७

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आलोचना गरेका छन् । ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन […]

आइतवार, वैशाख २८, २०७७

अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी एक शीर्ष सहयोगीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसको अघिल्लो दिनमात्रै ह्वाइट हाउसका एक सदस्यको पनि परीक्षण पेजेटिभ आएको थियो । माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर कोरोनाभाइरसद्वारा संक्रमित भएकी हुन् […]

शनिवार, वैशाख २७, २०७७

काठमाडौं – नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको […]

शनिवार, वैशाख २७, २०७७

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण इटालियन सिरिए फुटबल करिब दुई महिनादेखि स्थगित छ। लामो समय घरेलु फुटबलमा अवरुद्ध हुँदा अधिकांश क्लबहरू आर्थिक संकटमा परेका छन्। अर्कोतिर जारी सिजनको लिग टुंग्याउने छुट्टै समस्या छ। […]

शनिवार, वैशाख २७, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एकैदिन १०३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ […]

शुक्रवार, वैशाख २६, २०७७

तपाईंहरुलाई ईसं १८२८ को मे ८ को दिनमा लैजान चाहन्छौ, त्यस दिन यूरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ती पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वब्यापी परोपकारी संस्थाका संस्थापक यी […]

शुक्रवार, वैशाख २६, २०७७

मस्को: कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन्। ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक […]

बिहिवार, वैशाख २५, २०७७

इरानको चिन्ता अचानक बढेको छ । इरानले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर बुधबार अचानक १६ सय ८० नयाँ संक्रमित भेटिए । यो अप्रिल ११ पछि एकदिनमा भेटिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो […]

बिहिवार, वैशाख २५, २०७७

काठमाडौ । बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । […]

बुधवार, वैशाख २४, २०७७