Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

टोकियो। जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ तस्वीर डरलाग्दो छ। यो विमानस्थल समुन्द्रमा डुब्दैछ । ओसाका खाडीको कृत्रिम टापुमा बनेको यो विमानस्थललाई इन्जिनियरिङको चमत्कार मानिन्छ तर यो डुब्दैँछ । यो बिमानस्थलले जापानको लागि प्रमुख उड्डयन केन्द्रको […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि थप सात देशमा कर लगाउने घोषणा गरेका छन्। नयाँ सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई छन्। ती सबैमा अगस्ट १ देखि शुल्क लागू […]

बिहिवार, असार २६, २०८२

एजेन्सी –  गुजरातको आनन्द र पाड्रा जोड्ने पुल भाँचिदा ९ जनाको मृत्यु भएको छ। बुधबार बिहान माही नदीमाथिको यो पुलको बिचको भाग भाँचिएको हो। जसका कारण धेरै सवारी साधन नदीमा खसेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले […]

बुधवार, असार २५, २०८२

लन्डन –  बेलायतमा ज्यान गुमाएका दुई नेपाली युवाको एकैदिन लन्डनमा अन्त्येष्टि गरिएको छ। गत जुन १४ तारिखमा लन्डनको वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत भेटिएका २७ वर्षीय विपिन न्यौपाने र गत अप्रिल २८ तारिखमा लन्डन थेम्स नदीकिनारमा […]

बुधवार, असार २५, २०८२

काठमाडौँ – रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको छ। स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर […]

बुधवार, असार २५, २०८२