
एजेन्सी । ५ अगस्तमा जम्मू–कश्मीरबाट अनुच्छेद ३७० र ३५ए हटाएपछि आज अर्थात् अक्टोबर ३१ देखि जम्मू–कश्मीरमा धेरै कुरा इतिहास बन्नेछ । अनुच्छेद ३७० र ३५ए ले भारतको ३० राज्यमध्ये जम्मू–कश्मीरलाई विशेष दर्जा दिन्थ्यो । यो […]
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिना अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय ७१ कामदारका परिवारलाई सरकारले राहतस्वरूप आर्थिक सहायता गरेको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले साउनमा ६०, भदौमा ६४ र असोजमा […]
एजेन्सी–भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँमा दुई वर्षीय सुजित विल्सन शुक्रबार साँझ घरको पछाडि बोरवेलमा एक्कासि खस्न पुगे। निकै गहिराईमा खसेका सुजितलाई बचाउन परिवारले पुलिस र दमकल विभागलाई तत्काल खबर गरे । त्यसको लगत्तै उनलाई […]
अमेरिकाको क्यालिफोर्निया प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गरेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकड बढी क्षेत्रमा फैलिएको […]
बेलायतमा एउटा ट्रकभित्र मृत भेटिएका सबै चिनियाँ नागरिक भएको खुलेको छ । बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ नागरिक भएको जनाएका छन् । यद्यपि, आप्रवासन कार्यालयले यसबारे औपचारिक रूपमा केही बताएको […]
एक स्कूले किशोरीलाई मट्टितेल छर्की जिउँदै जलाएर हत्या गरेको आरोपमा बंगलादेशका १६ जनालाई मृत्युदण्डको सुनाइएको छ। बंगलादेशको अदालतले उनीहरुलाई त्यस्तो सजाय सुनाएको हो। गत अप्रिल महिनामा १९ वर्षीया स्कूले छात्रा नूसरत जहाँ रफीलाई विद्यालयकै छतमा […]
काठमाडौं । उत्तरी छिमेकी देशका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणबाट फर्किए लगत्तै अमेरिकाले नेपालमा चीनको प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले […]
तालुकान, अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार अपराह्न भएको यस हवाई कारबाहीको […]
३ कात्तिक, काठमाडौं । चीन सरकारले नेपाललाई एक सय ५० युआन बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र त्यहाँका रक्षामन्त्री वी फेङ्हीबीच आइततबार नेपाली सेनालाई सैन्य सामग्री […]