
भारत र पाकिस्तानकाे सम्बन्ध थप जटिल बन्दै गएकाे छ। १४ फेब्रुअरीमा भारतको पुलवामामा भएको भारतीय सुरक्षाकर्मीमाथिकाे हमलापछि यी दुई देशबीच युद्धको अवस्था आएकाे हाे। भारतले मंगलबारमात्रै पाकिस्तानमाथि बम हमला गरेको थियाे। जसको जवाफमा पाकिस्तानले बुधबार […]
जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ । एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको […]
भारत र पाकिस्तानबीच थप तनाव बढेको छ । मंगलबार बिहान भारतीय हवाई सेनाले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि थप तनाब बढेको हो । नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत […]
अष्ट्रेलियामा विद्यार्थी पठाउने नेपाल तेस्रो देश हो । पहिलो चाइना, दोस्रो इण्डिया अनि तेस्रोमा नेपाल । अहिले करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् । एक हप्ता अगाडि अष्ट्रेलियाको अष्ट्रेलियन इन्टिचयुट अफ बिजिनेश एण्ड […]
घाज्नी, आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो । आक्रमणमा अन्य चार जना सैनिक घाइते भएको स्थानीय […]
इस्लामावाद, भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान […]
सोल, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली युद्ध सकिएको घोषणा हुने दक्षिण कोरियाले आशा […]
भारत, थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ । भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि […]
होहोट, चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका […]