
बीबीसी – भारतमा सरकारले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको अशर सम्पूर्ण समाजमा परेको छ । सरकारले यी दुई नोट प्रतिबन्ध लगाएपछि विभिन्न क्षेत्रमा आबद्ध मानिसहरुले आत्महत्या गरेको हल्ला फिजिन थालेको छ […]
डेलीमेल आजकाल एक मन्त्रीको तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ । महिला मन्त्रीको यो तस्बिर विभिन्न कारणले विवादमा फसेको छ । युक्रेनकी युवा मन्त्री अनस्तासिया दीवाको टपलेस र नग्न तस्बिर सोसल मिडियामा भाइरल भएपछि […]
मोजाम्बिक। मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार सो ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको हो । समाचार एजेन्सीहरुका अनुसार दुर्घटना भएको सो […]
झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा अवैध रुपमा रहेका लाखौँ आप्रवासीलाई निर्वासित वा जेल चलान सम्मको कारबाही गर्ने बताउनुभएको छ । एक टेलिभिजनसँगको अन्र्तवार्ताका क्रममा ट्रम्पले आफनो कार्यकालको सुरुवातमा नै अवैध र आपराधिक […]
काठमाडौंः न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ। क्राइष्टचर्चदेखि ९५ किलोमिटर टाढाको क्षेत्रलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार आइतबार ११ बजेर ४ मिनेट जाँदा ७.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पका कारण चेविअोट शहरमा केही भवनहरु भत्किएको […]
एजेन्सी । डोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म […]
काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनमा एक चिनियाँ बाँदरले गरेको भविष्यवाणी मिलेको छ । कात्तिक १८ गते आएको समाचारअनुसार चीनको भविष्यवक्ताको राजा भनेर चिनिने उक्त बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने संकेत गरेको थियो । जून […]
काठमाडौं । बुधबार अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचति डोनाल्ड ट्रम्पको जन्म एक धनाढ्य घरजग्गा व्यापारीका चौथो सन्तानको रुपमा न्यूयोर्क शहरमा भएको थियो । उनी न्यूयोर्कमैं हुर्किएका थिए । उनले आफ्नो परिवारको व्यापार र धन–सम्पत्तिलाई ब्रुकलीन र […]
काठमाडौंः भारत सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा यस्तो घोषणा […]
टाइम्स स्क्वायर न्युयोर्कः अमेरिकाको संघीय अनुसन्धान ब्युरोले निर्वाचनको ११ दिनअघि पुनः छानबिन थालेको इमेल दुरुपयोग काण्डमा डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनलाई दोस्रोपल्ट सफाइ दिएपछि विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रले पहिलो महिला राष्ट्रपति पाउने सम्भावना प्रबल बन्न पुगेको […]