Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं। कालोधन थुपार्नेलाई ठीक पार्ने भन्दै मोदी सरकारले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएपछि भारतको राजनीति र जनजीवनमा हंगामा मच्चिएको छ । कालो धन धुपार्नेलाई लक्षित गरी प्रतिबन्ध लगाएपनि त्यसको प्रत्यक्ष मारमा […]

शनिवार, मंसिर ४, २०७३

बीबीसी – भारतमा सरकारले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको अशर सम्पूर्ण समाजमा परेको छ । सरकारले यी दुई नोट प्रतिबन्ध लगाएपछि विभिन्न क्षेत्रमा आबद्ध मानिसहरुले आत्महत्या गरेको हल्ला फिजिन थालेको छ […]

शुक्रवार, मंसिर ३, २०७३

डेलीमेल आजकाल एक मन्त्रीको तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ । महिला मन्त्रीको यो तस्बिर विभिन्न कारणले विवादमा फसेको छ । युक्रेनकी युवा मन्त्री अनस्तासिया दीवाको टपलेस र नग्न तस्बिर सोसल मिडियामा भाइरल भएपछि […]

शुक्रवार, मंसिर ३, २०७३

मोजाम्बिक। मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार सो ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको हो । समाचार एजेन्सीहरुका अनुसार दुर्घटना भएको सो […]

शुक्रवार, मंसिर ३, २०७३

झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा अवैध रुपमा रहेका लाखौँ आप्रवासीलाई निर्वासित वा जेल चलान सम्मको कारबाही गर्ने बताउनुभएको छ । एक टेलिभिजनसँगको अन्र्तवार्ताका क्रममा ट्रम्पले आफनो कार्यकालको सुरुवातमा नै अवैध र आपराधिक […]

सोमवार, कार्तिक २९, २०७३

काठमाडौंः न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ। क्राइष्टचर्चदेखि ९५ किलोमिटर टाढाको क्षेत्रलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार आइतबार ११ बजेर ४ मिनेट जाँदा ७.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पका कारण चेविअोट शहरमा केही भवनहरु भत्किएको […]

आइतवार, कार्तिक २८, २०७३

एजेन्सी । डोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म […]

शनिवार, कार्तिक २७, २०७३

काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनमा एक चिनियाँ बाँदरले गरेको भविष्यवाणी मिलेको छ । कात्तिक १८ गते आएको समाचारअनुसार चीनको भविष्यवक्ताको राजा भनेर चिनिने उक्त बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने संकेत गरेको थियो । जून […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौं ।  बुधबार अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचति डोनाल्ड ट्रम्पको जन्म एक धनाढ्य घरजग्गा व्यापारीका चौथो सन्तानको रुपमा न्यूयोर्क शहरमा भएको थियो । उनी न्यूयोर्कमैं हुर्किएका थिए । उनले आफ्नो परिवारको व्यापार र धन–सम्पत्तिलाई ब्रुकलीन र […]

बुधवार, कार्तिक २४, २०७३

काठमाडौंः भारत सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा यस्तो घोषणा […]

बुधवार, कार्तिक २४, २०७३