
काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक र विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतदेखि लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा […]
एजेन्सीः बाख्रा दुई खुट्टाको मात्र भयो भने कसरी हिड्ला? तपाई अनुमान गर्न सक्नुहुन्न। तर, चीनको दक्षिण पश्चिम क्षेत्र युनाङमा एउटा यस्तै दुई खुट्टे बाख्रा भेटिएको छ। दुई वटा मात्र खुट्टा भएको बाख्राले त्यही खुट्टाले मात्रै […]
नयाँ दिल्ली-भारतमा एक ७२ वर्षीया महिलाले छोरा जन्माएको समाचार छ । उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ । भारतको हरियाणा निवासी दालजिन्दर कउरले गत महिना छोरो जन्माएको समाचार […]
चीनले आफ्नो सेनामा सुधार गर्ने र सन् २०२० सम्म साइबर युद्ध गर्न सक्षम सेना बनाउने बताएको छ। चीनको केन्द्रिय सैनिक आयोगले प्रकाशन गरेको ५ वर्षे योजनाले पिपल्स लिबरेसन आर्मीलाई विश्वस्तरको सैनिक शक्ति बनाउनु उक्त आयोगको […]
काठमाडौँ । मुस्ताङको दामोदर कुण्ड सारिबुङ हुँदै मनाङको सारिबुङकै साउथ बेस क्याम्पमा पदयात्राका लागि जाने क्रममा मौसममा आएको खराबीका कारण आज दुई जना जर्मन नागरिक बिरामी परेका छन् । हावाहुरीका कारण ती नागरिकले लिएर गएका […]
सोल– उत्तर कोरियामा यस्ता तानाशाह छन्, जसको सम्मानमा जनता आफ्ना हातका छाला नउक्किएसम्म ताली बजाउँछन्। बाहिरी दुनियामा उत्तर कोरियाली नेता किम जोंग उनलाई राक्षसको संज्ञा दिइन्छ, तर देशभित्र उनलाई भगवान समान सम्मान दिइन्छ। उनै नेता […]
[आरपी सहयात्री/शेषराज न्यौपाने ] अबुधाबी– रोजगारीको क्रममा समस्यामा परी नेपाली दूतावास, अबुधाबीको शरणमा पुगेकी झापाली चेली सीता गिरीलाई झापाली समाज, यूएईले फिर्ती टिकट बराबरको रकम प्रदान गरेको छ । करिब एक महिना देखि दूतावासको सेल्टरमा […]
भूमध्य सागरमा डुंगा पल्टिँदा पाँच सय आप्रवासीको मृत्यु भएको छ। डुंगामा सवार ४१ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्। आप्रवासीलार्इ एउटा डुंगाबाट अर्कोमा सार्ने क्रममा डुंगा पल्दिँदा ५ सय जनाको मृत्यु भएको पौडिएर […]
-भरत शिवाकोटी [ हाल प्रवासमा ] नयाँ बर्ष तिमीलाई के स्वागत गरौ र …….. हरेक बर्ष तिमी आउँछौ केही मान्छेहरु नाच्छन, गाउँछन, रमाउँछन तर ति वस्तिहरुमा, ति झुप्राहरुमा हरेक नयाँ बर्षहरु थपिदै जाँदा […]