Aamsanchar

मनोरञ्जन

नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् ।  उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले […]

शुक्रवार, भदौ १८, २०७८

काठमाडौं – अमेरिका निवासी ‘द भ्वाइस अफ नेपाल रियालिटी सो’ का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ। विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च […]

बुधवार, भदौ १६, २०७८

वरिष्ठ गायिका देविका बन्दनाले नयाँ गीत ‘परदेशी–२’ ल्याएकी छन् । सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत संयोजन छ । गीतको भिडियो समेत बनेको छ । जसमा एलिसा पुन, सन्जाल भण्डारी, निश्चल […]

मङ्गलवार, भदौ १५, २०७८

तीजको अवसर पारेर विभिन्न गीतसङ्गीत भित्रिने क्रममा तीव्रता छाएको छ । यस्तैमा नियमित रूपमा गीत लेखनमा सक्रिय गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियले तीज गीत ‘फूलै फुल्यो तिउरी’ दर्शकमाझ ल्याएका छन् । गीतमा चित्रकार, गायक तथा सङ्गीतकार […]

मङ्गलवार, भदौ १५, २०७८

‘मैले उहाँका विगतका प्रस्तुतिहरुको बारेमा बोल्नु पर्दैन, आजको प्रस्तुतिको बारेमा यतिमात्रै भन्छु बाँकी त प्रस्तुतिमा हेरिहाल्नु हुन्छ…पूर्वयुवराज पारस शाह बनेर आउँदै हुनुहुन्छ… भरतमणि पौडेल,’ रियालिटी शो कमेडी च्याम्पियनका उद्घोषकले यति भनेपछि मञ्चमा शाहको गेटअपमा देखिन्छन् […]

आइतवार, भदौ १३, २०७८

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा देखिने भएका छन् । शनिबार साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा […]

शनिवार, भदौ १२, २०७८

काठमाडौं- हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् । काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी […]

शुक्रवार, भदौ ११, २०७८

गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम सांगीतिक क्षेत्रमा बढेको छ । कतिपय हिट गीतको नामबाट फिल्म पनि बनेका छन् । यस्तैमा गायक तथा मोडल सम्राट चौलागाईंले पनि आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’ को […]

बिहिवार, भदौ १०, २०७८

गायिका मेलिना राई र गायक निशान भट्टराईको आवाजमा ‘सालघारीमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो। भिडियोमा मोडल अञ्जुली […]

शनिवार, भदौ ५, २०७८

काठमाण्डौ –चर्चित कलाकार शम्भुराज थापाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनको आज बिहान चार बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय ५५ वर्षका थापाले पछिल्लो समय […]

शनिवार, भदौ ५, २०७८