Aamsanchar

देविका बन्दनाको नयाँ गीत ‘परदेशी–२’सार्वजानीक(भिडियो सहित )

Author Image
मङ्गलवार, भदौ १५, २०७८

वरिष्ठ गायिका देविका बन्दनाले नयाँ गीत ‘परदेशी–२’ ल्याएकी छन् । सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत संयोजन छ । गीतको भिडियो समेत बनेको छ । जसमा एलिसा पुन, सन्जाल भण्डारी, निश्चल भण्डारी तथा हीना मगरले अभिनय छ ।

सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन छ । दाजु भाइ कम्पनीले निर्माण गरेको भिडियोलाई लाटोकोसेरो फिल्म तयार गरेको हो । भिडियो निर्देशक छेवाङ लामा हुन् । केही अगाडि गायिका वन्दनाले ‘परदेशी’ ल्याएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर