Aamsanchar

राजनीति

काठमाडौं- सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोप लागेको छ । यो विषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् । एमबीबीएसको […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अहिले पार्टीको रङ खुइलिएर बामालेमा परिणत भएको टिप्पणी गरेका छन्। पार्टीले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन्। ‘एमाले रंग खुइलिएर […]

बुधवार, पौष १७, २०८१

चितवन-  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने […]

बुधवार, पौष १७, २०८१

काठमाडौं – नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त […]

बुधवार, पौष १७, २०८१