
Category: 'राजनीति'

ओली–नेपाल बिच भेटघाट
माधव नेपालसँग भेटघाट गर्नुअघि एमाले अध्यक्ष केपी ओलीले नेपाल पक्षका नेता एवं पार्टी सचिव योगेश भट्टराईलाई बालुवाटार बोलाएका थिए । दिउँसो बालुवाटार पुगेका भट्टराईले ओलीलाई भेटेर उदार मनका साथ पार्टीमा सबैलाई समेटेर अघि बढ्न आग्रह […]
माधव नेपाल र भीम रावलसहित २० नेतालाई एमालेले अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने
काठमाडौं – नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहको नेताहरुलाई अन्तिम चेतावनी सहितको २ दिने अन्तिम चेतावनी युक्त स्पष्टिकरण सोध्ने भएको छ। बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कमिटीको […]
मुुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
बुटवल-लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका […]
जसपा अध्यक्ष उपेन्द्र यादव यसकारण ओलीसँग बिच्किए
जनता समाजवादी पार्टी (जसपा) को घरझगडा भुसको आगोझै सल्किएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच बढ्दो दुरीले पार्टी विभाजनतिर जाने खतरा बढेको छ । अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी […]
विप्लव समूहका केही कार्यकर्ता रिहाइ गर्न सकस
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका छन्। विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि […]
प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य, मुख्यमन्त्री राईले सम्बोधन गर्नै पाएनन्
विराटनगर-प्रदेश १ प्रदेशसभाको चालु हिउँदे अधिवेशन मुख्यमन्त्री शेरधनराईले सम्बोधन नगरी अन्त्य भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर, बैठक सुरुहुनासाथ प्रतिपक्षी दलको […]
बादलले पुनः गृहमन्त्रीको शपथ लिने
काठमाडौं- रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका […]
अब बादल न सांसद न गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत […]
एमसीसी सम्झौतालाई निर्णयार्थ प्रस्तुत नगरे सभामुखको विकल्प खोज्नेसम्मको प्रधानमन्त्रीद्वारा चेतावनी
प्रतिनिधिसभा विघटन बदर र नेकपाको अस्तित्व मेटिएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गराउने कसरत जारी राखेका छन् । प्रधानमन्त्री ओलीले शनिबार […]