
काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा। भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा नेताहरुको […]
काठमाडौ – प्रस्तावित प्रधानन्यायाधीश डाक्टर मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेका छन्। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार शनिबार साँझसम्म उक्त संख्यामा उजुरी दर्ता भएका हुन्। राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी […]
काठमाडौं – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विननियोजन विधेकका सिदान्त र प्रथामिकतामाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालये जनाएको छ। साथै प्रतिनिधिसभा नियमवाली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल […]
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षाका लागि काँध थाप्नुपर्ने जिम्मेवारी आएको बताएका छन्। मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रममा […]
पोखरा – रवि लामिछाने, जीबी राईसहितका प्रतिवादीमाथि कास्की अदालतमा विचाराधीन मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने जिल्ला सरकारी वकिलको कार्यालयको निवेदनमा सुनुवाइ गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । पुस अन्तिम […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता सांसद ज्ञानेन्द्र शाहीले सांसद हर्क साम्पाङलाई प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। उनले आज(शुक्रबार) सामाजिक सञ्जालबाट जनताको मत र जनादेशको सम्मान गर्न साम्पाङलाई […]
काठमाडौंः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको […]