Aamsanchar

राजनीति

काठमाडौँ  – प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले परामर्श थालेका छन् । सदन सुचारु गर्न सहमति जुटाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका हुन् । नीति तथा कार्यक्रममा उठेका प्रश्नको […]

बुधवार, वैशाख ३०, २०८३

काठमाडौँ  – प्रतिनिधिसभा प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. […]

बुधवार, वैशाख ३०, २०८३

काठमाडौं –  संसद्को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको विषयले सदनमा लफडा भएको छ । विपक्षी दलका सांसदहरूले सदनमा उठेर प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरिरहेका छन् […]

बुधवार, वैशाख ३०, २०८३

काठमाडौं – सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको […]

बुधवार, वैशाख ३०, २०८३

काठमाडौं – निर्वाचन आयोगले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ । ०८४ वैशाख ३० गते स्थानीय तह र सोही वर्षको मंसिर ४ गते प्रदेशसभाको […]

बुधवार, वैशाख ३०, २०८३

काठमाडौं –  नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्रीसहितलाई काठमाडौंको मेयर निर्वाचन […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् । अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौँ  –  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा मर्यादा उल्लंघन गरेको विषयमा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ। प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपति रामचन्द्र पौडेले सरकारको […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा पूर्वमन्त्री खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरू […]

सोमवार, वैशाख २८, २०८३