Aamsanchar

राजनीति

काठमाडौं  –  सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको किराती […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौँ  – पोखरा विमानस्थलको अर्को भ्रष्टाचार काण्डमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की र २ सचिवसहित १४ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो। उनीहरूमाथि […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौँ – संवैधानिक निकायका पदाधिकारी नियुक्ति सिफारिसका लागि कानुनी बाटो खुलेसँगै प्रधान न्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद् बैठक बिहीबार बेलुका ५ बजेका लागि बोलाइएको हो । प्रधानमन्त्री […]

बिहिवार, वैशाख २४, २०८३

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाले २०७५ सालदेखि लागू गर्दै आएको सामुदायिक विद्यालय केन्द्रित शैक्षिक नीतिलाई पुन : कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाका बालबालिकालाई अनिवार्य रूपमा […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार नियुक्त गरेका हुन् । उनी प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खल्तीबाट झिकेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन सरकारले अध्यादेशको प्रपञ्च रचेको आरोप लगाएका छन्। सिंहदरवारमा संसदीय दलको बैठकमा सहभागी भएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले जालझेल गरेको बताए। […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालसँग पूर्वबजेटसम्बन्धि छलफल गर्ने भएका छन् । बुधबार(आज) अपराह्न ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुने भएको हो । आर्थिक […]

बुधवार, वैशाख २३, २०८३