Aamsanchar

राजनीति

काठमाडौं –  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलको नेता हर्कराज साम्पाङले सुकुमबासीको विषयमा संसदमा प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुकमबासीको विषयमा प्रश्न गरे। गरिबका भत्किएका बस्ती र बिजोग […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौँ  – स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित र जनमैत्री बनाउने गरी सरकारले तयारी गरिरहेको बताएकी छिन्। सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाई सप्ताह’ आरम्भ गर्ने क्रममा स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य बीमालाई […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं  –  प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौँ  – मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। सरकारले हालै ल्याएको अध्यादेश उनले संसद्मा पेस गर्न लागेका हुन्। आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं – नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीका कारण कोही सुकुम्बासी नभएको बताएका छन् । जावलखेलस्थित स्टाफ कलेजमा हिजोदेखि शुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा सुकुम्बासी […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौँ  – रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभई इतिहास लेख्ने यात्रामा रहेको प्रतितिक्रिया दिएका छन् । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभामा उनले आफूहरू इतिहास लेखाउन राजनीतिमा आएको बताए। […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् । साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठकमा पार्टीको […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं –  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु भएको छ । रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेपछि […]

आइतवार, वैशाख २७, २०८३