
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलको नेता हर्कराज साम्पाङले सुकुमबासीको विषयमा संसदमा प्रश्न उठाएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुकमबासीको विषयमा प्रश्न गरे।
गरिबका भत्किएका बस्ती र बिजोग गरी राखिएका होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभएको छ कि छैन कि आफ्नै कार्यालयमा लुकेर बस्नुभयो उनले प्रश्न गरे।

उनले सरकारले आवासको हकको अधिकार उल्लंघन गरेको आरोप लगाए। देश अभिभावकविहीन भएको बताए।
Views: 14


