
काठमाडौं । कास्की जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का कार्यकर्ता र प्रहरीबीच मुठभेटको अवस्था सिर्जना भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सूचना जारी गर्दै पोखरा महानगरपालिकाको चार किल्लाभित्रको […]