Aamsanchar

राजनीति

काठमाडौँ – अमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । क्याम्पस प्रमुख लोकबहादुर बरालले स्ववियु निर्वाचन गराउन नचाहेको भन्दै अनेरास्ववियुले आन्दोलन थालेको हो । अमृतमा अखिल क्रान्तिकारीको तालाबन्दीका कारण […]

शुक्रवार, चैत १०, २०७९

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएकाे बताउनुभएकाे छ । बिहीबार नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयता: अवसर र चुनौती’ […]

बिहिवार, चैत ९, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जाने तयारी गर्न कार्यदल गठन गरेकाे छ । मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो । पार्टी […]

मङ्गलवार, चैत ७, २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा सडक शिलान्यास गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डले पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि शिलान्यास गर्नुभएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, […]

मङ्गलवार, चैत ७, २०७९

झापा : भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको मतगणना स्थलमा तालाबन्दी गरिएको छ ।  नेपाल विद्यार्थी संघ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी कल्याण परिषद्ले सोमबार मध्यराति १२ बजे मतगणना स्थलमा ताला लगाएको हो । […]

मङ्गलवार, चैत ७, २०७९

काठमाडौँ – सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन्। सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग […]

मङ्गलवार, चैत ७, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको […]

सोमवार, चैत ६, २०७९