
काठमाडौ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) आज लण्डन जाँदैछन् । फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको […]
काठमाडौं – आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत साेमबार उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुने भएकाे छ । साेमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने […]
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज […]
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन्। बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन्। पार्टीमा वरिष्ठ नेताको रुपमा रहेका राष्ट्रपति पौडेलले सबै जिम्मेवारीबाट अलग भएको लिखित जानकारी […]
काठमाडौं : किरात राई यायोक्खा,शेर्पालुङ राष्ट्रिय समन्वय समिति, नेपाल मगर संघ लगायतले प्रदेश १ को नाम कोशी खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्। आइतबार माइतीघरमण्डलामा कोशी प्रदेश खारेजको माग गरी विराेध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘कोशी […]
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायीहरूको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थिर राजनीतिले लय समातेकाले आफूहरूको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल […]
काठमाण्डाै – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमवार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख […]
झापा । आज सवारी तथा बजार बन्द गराउन सडकमा उत्रिएका बन्दकर्ताहरु मध्ये झापाका बिभिन्न स्थानबाट २२ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रण्मा लिएको छ । झापाको बिर्तामोडबाट आठ जना, दमकबाट ११ जना काँकरभिट्टाबाट २ जना र चारआलीबाट […]
बिर्तामोड । साविक प्रदेश १ को नाम पहिचानको आधारमा हुनु पर्ने माग राख्दै पटक पटक सडक आन्दोलन गर्दै आएका पहिचान वादी पार्टी मध्ये ६ वटा पार्टीहरू एकजुट बनेर भर्खरै नामकरण भएको कोशी प्रदेशको नाम संसोधन […]