
काठमाडौं- सरकारले २ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चलाउन अनुमति दिएको छ । मन्त्रिपरिषद्को बैठकले सन् २०१६ नोभेम्बरदेखि निष्कासन भएका भारु २०० तथा ५०० दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला […]
काठमाडौं – नेकपा (एमाले)को ११औँ महाधिवेशनमा रघुजी पन्त उपाध्यक्ष पदको उमेद्वार बन्ने भएका छन् । आफू उपाध्यक्षको उमेदवार बन्न लागेको उनले जानकारी दिए । “उपाध्यक्षमा उमेद्वारी दिँदै छु,” उनले भने । तर, उनले कसको प्यानल […]
काठमाडौँ – एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहँदा उनले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । विष्टले आफूले […]
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेशी तोकिएको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान […]
विराटनगर – नेकपा एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले अध्यक्ष केपी शर्मा ओली समूहमा राखिएको केन्द्रीय सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । ओली समूहले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय समितिका उम्मेदवारको नाम टुङ्गो […]
काठमाडौं – नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो । पदाधिकारीहरु र केन्द्रीय आयोगका […]
बुटवल- नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । कार्की लगायतलाई रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताहरूले पार्टीमा स्वागत […]
काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा […]