
एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नै कार्यकर्ताबाट चिन्तित देखिएका छन् । थापालाई एमाले कार्यकर्ता फकाउन मात्र होइन, आफ्नै कार्यकर्तालाई सूर्य चिह्नमा मतदान गराउनसमेत निरन्तर फकाउनु परिरहेको छ । आफ्नो […]
काठमाडौं । नेपाली कांग्रेसले पाँच वर्षे कारवाहीमा परेकाहरुलाई निर्णयमा पुनर्विचार गरी निर्णय सच्याउन असोज ३१ गते सम्मको समय दिएको छ । यो समयभित्र उम्मेदवारी फिर्ता नलिएकाहरु त्यसलाई निष्क्रिय बनाए उनीहरुमाथि लगाइएको पाँच वर्षे कारवाही फुकुवा […]
बिर्तामोड । नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि विर्तामोडका कुमार भट्टराईसहित पाँचजनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ । नेपाली कांग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नं–२ प्रदेश क समितिले पार्टी नीति विपरित […]