
काठमाडौँ । पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक हिजो अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, […]
मेचीनगर । तात्कालिन पञ्चायती व्यवस्था विरुद्ध उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्नुहुने झापा मेचीनगर १५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ । झापाको धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसिज प्रतिष्ठानमा अखिल नेपाल […]