Aamsanchar

राजनीति

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्म चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । […]

आइतवार, साउन २२, २०७९

विराटनगर ।  अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् […]

शुक्रवार, साउन २०, २०७९

बिर्तामोड । सामाजिक व्यक्तित्वको परिचय बनाएका झापा कनकाईका शेरबहादुर थापाले आगामी निर्वाचनमा झापा क्षेत्र नं. २ को प्रदेश (ख) बाट प्रदेश सांसद लागि  उम्मेदवारी दिने घोषणा गरेका छन् । थापाले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी […]

बिहिवार, साउन १९, २०७९

काठमाडौं । संसदबाट निर्वाचन को मिति तोकिए संगै निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त […]

बिहिवार, साउन १९, २०७९

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले झापाली पत्रकारहरू सँग अनौपचारिक भेटघाट गरेका छन् । बुधबार बिर्तामोडमा भएको भेटको क्रममा अध्यक्ष लिङदेनले पत्रकार सँग राप्रपाका लागि सुझाव सल्लाह मागेका थिए । यसरी पत्रकारहरू […]

बिहिवार, साउन १९, २०७९

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी […]

सोमवार, साउन १६, २०७९

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले सोमवार विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनीमाथि हातहतिराय तथा खरखजाना समेतको मुद्धा, विस्फोटक पदार्थ विस्फोटन […]

सोमवार, साउन १६, २०७९