
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ सबभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले ३३ सिट सुरक्षित गरेको छ । निर्वाचन आयोगका अनुसार अब थोरै मत गणना गर्न बाँकी भएकाले दलहरुले पाउनसक्ने सिटमा हेरफेर हुने सम्भावना कम छ । […]
प्रतिनिधिसभातर्फ समानुपातिक मत गणना सकिने चरणमा पुगेको छ। यो खबर तयार पार्दासम्म (शुक्रबार बिहान सवा ७ बजे) १ करोड ३ लाख ७९ हजार ३ सय ५८ अब गन्न बाँकी समानुपातिक मत धेरै छैन। अहिलेसम्म १ […]