Aamsanchar

राजनीति

काठमाण्डाै – राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको […]

बुधवार, फागुन १०, २०७९

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले बुधबार ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको हो। जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ र प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान […]

बुधवार, फागुन १०, २०७९

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुग्नुभएको छ । बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी बागलुङ बजार पुग्नुभएको हो । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान साडे १० बजे बागलुङ बजार पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय […]

बुधवार, फागुन १०, २०७९

झापा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको राजधानी दोहा जाने तयारीमा हुनुहुन्छ । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने तयारीमा रहनु भएको उहाँको सचिवालयले जानकारी दिएको […]

बुधवार, फागुन १०, २०७९

आइतवार, फागुन ७, २०७९