Aamsanchar

राजनीति

काठमाडौं : प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ।  प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै […]

आइतवार, फागुन १५, २०७८

  कास्की – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमति, एमसीसी पास हुने, […]

शुक्रवार, फागुन १३, २०७८

अर्जुनधारा  । नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले लोकतन्त्रवादी शासन प्रणाली भएका मुलुकसँग अनुदान सहयोग लिने र तिनै मित्र राष्ट्रका बिरुद्ध भ्रम र घृणा फैलाउने कम्युनिष्ट स्कुलिङ्गले गर्दा नेपाल राष्ट्रको बिश्वस्नियतामाथि अन्तर्राष्ट्रिय जगतमा प्रश्न उठिरहेको […]

बुधवार, फागुन ११, २०७८

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो विन्दुमा आएर एमसिसी पास नगर्दा देश सामरिक द्वन्द्वमा […]

बुधवार, फागुन ११, २०७८

विर्तामोड। प्रजातान्त्रिक समाजवादका ब्याख्याता एवं निष्ठावान नेता छत्रकेशरी (सिके) प्रसाईको २८ औं स्मृति दिवस विविध कार्यक्रमका सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व सभापति, केन्द्रीय समितिका पूर्व प्रवक्ता एवं पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रसाईको […]

आइतवार, फागुन ८, २०७८

काठमाडौं – लामो समयको संघर्ष र कसरतपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)  संसद् बैठकमा टेबल भएको छ। आइतबार बसेको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी अनुमोदनका लागि बैठकमा पेश गर्न सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका […]

आइतवार, फागुन ८, २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए। सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि संसद् […]

आइतवार, फागुन ८, २०७८

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयाेग परियाेजना एमसिसी सम्झौतालाई संसद्‍मा टेबल गर्न नरोक्ने निर्णय गरेकाे छ। शनिबार बसेकाे पार्टी स्थायी कमिटी बैठकले एमसिसी संसद्‍मा टेबल गर्न नराेक्ने तर यथास्थितिमा पारित गर्न भने नदिने […]

शनिवार, फागुन ७, २०७८