
बिर्तामोड । झापाको बिर्तामोडमा ॐ कार एकता राष्ट्रिय धार्मिक सम्मेलन सम्पन्न भएको छ । विश्व ॐ कार महाअभियान नेपालको आयोजनामा बिर्तामोड– ५ कनकाई कलेजमा भएको सम्मेलनमा वैदिक , बौद्ध, किरात ,जैन ,सिख प्रकृतिपूजक, वैद्य, धामी […]
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्। मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा […]
पाँचगाछी । झापा क्षेत्र नं. ४ प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार देउमान थेवेले आफ्नो उम्मेदवारी बिकास रहेको उद्घोष गरेका छन् । आज पाँचगाछी स्थित घरदैलो कार्यक्रमको क्रममा थेवेले त्यस्तो उद्घोष गरेका हुन । थेवेले त्याहाँका […]
झापा । नेकपा एमालेका नेता भीम रावलले झापा क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दिएका डम्बरबहादुर गिरीलाई मतदान गर्न पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । राजधानीको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै एमाले नेता रावलले विपरित सिद्धान्त […]
बिर्तामोड । गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन झापामा जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज (शुक्रबार) सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यवाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा नौ […]