
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्न प्रस्ताव गरेका छन् । पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले हरेक पालिकामा कम्तीमा […]
विर्तामोड । नेपाली काङ्ग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाइ निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेपश्चात […]
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा भवनमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका […]
काठमाडौं – नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् । अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो […]
चितवनको माडी नगरपालिका–९ जंगलको बीचमा पर्ने बाँदर झुलाकावासीको जमिन छ, अधिकार छैन। उनीहरूले लालपुर्जाको माग गरेको वर्षौं बितिसक्यो। तर, समस्या भने ज्यूकात्यूँ छ । जब निर्वाचन आउँछ तब बाँदरझुलाको समस्या राजनीतिक दलको एजेन्डाको प्राथमिकतामा पर्छ […]
काठमाण्डाै – नेपाली कांग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्दैछ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले […]
नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ। पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिएपनि संख्या नतोकिएको सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले शुक्रबारको स्थायी कमिटी बैठकमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् । विधानमा […]