Aamsanchar

राजनीति

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । हिजो खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार हिजो […]

सोमवार, पौष ५, २०७८

इटहरी । नेकपा एकिकृत समाजवादीले पुर्वक्षेत्रको हवका रुपमा रहेको इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान संचालनमा ल्याईएको छ । नेकपा एस इटहरीका इन्चार्ज केवल फुयालका अनुसार आधारभुत वर्गमा कम्युनिष्ट पार्टीको […]

आइतवार, पौष ४, २०७८

काठमाडौं –संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने विषयमा छलफल गर्न आज बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ। बेलुकी चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलहरूले आ–आफ्नो धारणा […]

आइतवार, पौष ४, २०७८

बिर्तामोड । नेकपा (एकीकृत समाजवादी )  निकट कर्मचारी र पेशाकर्मीहरुको जिल्ला कमिटी गठन गरिएको छ । कनकाईस्थित धनुसकोटी घाममा आयोजित भेलाले एकै दिन दुई वटा कमिटी गठन गरेको हो । त्यसक्रममा गठित नेपाल निजामती कर्मचारी […]

आइतवार, पौष ४, २०७८

काठमाडौं –नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर बाँकी पुनः आज ९ बजेदेखि गणना […]

आइतवार, पौष ४, २०७८

काठमाडौं –जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेहरूलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन्। आइतबार फेसबुकमा लेख्दै लाखौँ मधेशी नागरिकको नागरिकता नभएकाले सबैलाई मतदाता प्रक्रियामा सहभागी गराउन माग गरेका हुन्। अध्यक्ष यादवले लेखेका […]

आइतवार, पौष ४, २०७८

काठमाडौं : संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।  आज अपरान्ह ४ बजे बोलाइएको बैठकमा एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको […]

आइतवार, पौष ४, २०७८

काठमाडौंँ –प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। संघीय संसदमा जारी अवरोध हटाउने, अमेरिकी एमसिसीलगायत समसायिमक विषयमा छलफल […]

शनिवार, पौष ३, २०७८