
काठमाण्डाै – नेपाली कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन गर्दैछ । क्रियाशील सदस्यता वितरण विवादले यसअघि १३ जिल्लामा वडा अधिवेशन हुन सकेको थिएन । प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, सर्लाही, धनुषा, रौतहट, […]
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ। समाजवादीले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ । […]
ललितपुर – नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशनकाे लाेगाेमा गैँडाले पार्टीकाे झन्डा बाेकेकाे देख्न सकिन्छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले […]
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक शुक्रबबार दिउँसो बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा सामूहिक धारणा बनाउन बैठक बोलाइएको हो । बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले […]
काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक नयाँबानेश्वरस्थित अर्पण ब्याक्वेटमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले शनिबार र आइतबारका लागि तय […]
इलाम – प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छन्। बिहीबार इलाम सदरमुकाममा सम्पन्न सेन्टरको पाँचौ जिल्ला सम्मेलनले सोङ्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो। यसअघि उनी प्रेस संगठनको उपाध्यक्ष थिइन्। समितिको उपाध्यक्षमा सरिता राई र […]
काठमाडौं । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । शान्तिपूर्ण राजनितिमा फर्किएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो […]
काठमाण्डाै – नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवादकाे टुङ्गो लगाएको छ । पछिल्लो समय विवाद रहेको रौतहट र रसुवाको विवाद टुङ्गो लागेसँगै सबै जिल्लाको विवाद टुङ्गिएको हो । विवाद टुङ्गो लागेसँगै कांग्रेसले सबै […]
धनकुटा – नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा पार्टीबाट निर्वाचित २ जना वडाअध्यक्ष पार्टीबाट निष्कासित गरेको छ। माओवादी केन्द्रले धनकुटा नगरपालिका ९ बेलाहाराका वडाअध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाअध्यक्ष भरत […]