
काठमाडौं । राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक नगरी टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएर देश भरीमा चर्चा बटुलेकी छन् । सामाजिक सेवामा अहोरात्र खटेकी यी […]
सुन्दरहरैंचा । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेद्धारसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको […]
बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै […]
काठमाडौं – नेपाली चलचित्रका अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीलाई पार्टीमा भित्र्याएका हुन्। अभिनेता केसीसहित नायिका श्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा […]
ताप्लेजुङ : आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित १० जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। कतै एकल उम्मेदवारी […]
काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। काठमाडौं महानगरपालिका वडा-१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा-२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले […]
अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे दिवस इस्वी पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोत्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आउँदछ । संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि […]