
बिर्तामोड । झापाको १५ वटा स्थानिय तहमा विभिन्न पार्टीबाट उम्मेदवारी दिनेहरु मध्येबाट आज निर्वाचन आयोगले मनोनयन फिर्ता लिन सकिने अन्तिम म्याद दिए अनुसार जिल्लाभरीबाट १ सय ३९ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालय […]
बिर्तामोड । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले बिर्तामोड नगरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार बिर्तामोडको अतिथी सदनमा कार्यक्रम गरि गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । गठबन्धनले मूल रुपमा सातवटा […]
बिर्तामोड । आसन्न बैशाख ३० को स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न झापाको झापा गाउँपालिकाका उम्मेदवारहरुले सात बुंदे प्रतिवद्धता जनाएका छन् । संवाद समूह झापाको संयोजनमा शुक्रबार कुमरखोदमा भएको छलफलमा सहभागी उम्मेदवारले बैशाख ३० […]
काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको […]
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन् । थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहेकी उनले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिएकी हुन् । अध्यक्ष थापालाई सम्बोधन […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा तीन दलबीच गठबन्धन भइ चुनावी प्रचार अभियानमा निस्किएका छन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति पार्टी सम्मिलित छन् । गठबन्धनले तीन वटै दलको चुनाव चिन्ह रहेता पनि सम्पर्क […]
स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन […]
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा […]
भोजपुर – नेकपा एमालेसँग तालमेल गरेका तीन जना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकाका तीन नेतालाई आज मङ्गलवारदेखि पार्टीको साधारण सदस्यबाट […]