
झापा। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वारको नाम सिफारिस गरेको छ । आज बसेको काँग्रेस नेतृत्व सहितको नगर समितिको बैठकले नगर प्रमुख पदका उम्मेद्वारका लागि […]
सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो । गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र […]
काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जम्मा राप्रपाले तयार पारेको ४ पेज लामो घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, […]
विराट नगर । सत्तारुढ गठबन्धनको प्रदेश १ स्तरीय सम्यन्त्रले एमाले बाहेकका दलसँग सहकार्यका लागि बाटो खुला गरेको छ । सोमबार बसेको प्रदेश संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले वैशाख ६ गते भित्र सहमति […]
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू (राजु ) र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार वनाएको छ। नगरका १० वटै वडाका सवै पद र प्रमुख-उपप्रमुख सहित ५२ वटै पदमा आज एक कार्यक्रमका […]
बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनको सम्भावना अन्त्य भएकोले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् । उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनःस्थापन, सम्बर्धनवाद र लोकतन्त्र भएको […]
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने/नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् । बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र […]
झापा । स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी तालमेलका विषयमा पाँच दलीय गठबन्धनको बैठक बिर्तामोडमा सम्पन्न भएको छ । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि झापाका १५ वटा स्थानीय तहमा उम्म्द्वारको टुङ्गो र उम्मेद्वार तालमेलका […]