काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ´फेक भिडियो`बनाएर भ्रम फैलाइएको बताएका छन् । आज कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले आफ्नो घरमा ´पैसा जलेको` भिडियोलाई फेक बताएका हुन् । ´अहिले जुन भिडियो आएको छ, त्यो […]