
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशन सम्ममा ल्याउने बताउनुभएको छ । प्रदेश १ सभाको बैठकमा प्रदेश सभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नामकरणको सवालमा […]
विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए राजीनामा दिने घोषणा गर्नुभएको छ । विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले एमसीसी विवादबारे पार्टीभित्र चुनावपछि फेरि […]
अनेरास्ववियु झापाको बलिदानीपुर्ण इतिहासलाई दस्तावेजका रुपमा उभ्याउन,सम्बन्धलाई पुनर्ताजगी गर्न अनेरास्ववियु झापाका हाल काठमाडौमा रहनुहुने पुर्व नेता तथा कार्यकर्ताहरुको एतिहाशिक भेला हिजो वाल्मीकि क्याम्पस प्रदर्शनीमार्गमा सम्पन्न भएको छ। कार्यक्रममा प्रगतिशील विधार्थी आन्दोलनका लागेका राधाकृष्ण मैनाली,अनेरास्ववियु झापाको […]
सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताउनुभएको छ । पार्टीले आज सुर्खेतमा आयोजना गरेको आमसभालाई सम्बोन्धन गर्न सुर्खेत पुग्नु भएका अध्यक्ष लिङ्देनले […]
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक आज बस्दैछ। थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बैठक केही बेरमा सुरु हुँदैछ। बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। संघीय परिषद् बैठकपछि जसपाले फागुन २९ र ३० […]
मेचीनगर । कार्यालय नहुदा झोलाबाटै पार्टीको कार्यक्रम( गतिविधि गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर -११ ले बुधबारदेखि आफ्नै कार्यालयबाट पार्टीको काम शुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर -११ को […]
पाकिस्तानका विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अविश्वासको प्रस्ताव ल्याउनमा विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को महत्वपूर्ण भूमिका रहेको छ । केही साता अघि लाहोरमा भएको मुभमेन्टको बैठकमा यसका […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत भएको बताउनु भएको छ । गर्भावस्थामै पुरुष छ की महिला भनेर भ्रुण हत्या गर्ने काम अहिले पनि भईरहेको उहाँले बताउनुभयो […]
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दैछ । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने माओवादी केन्द्रकी नेतृ रेखा शर्माले जानकारी दिनुभएको हो । गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार […]