Aamsanchar

राजनीति

काठमाण्डाै – नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पछाडि सारेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि अर्थात् १५ गते गर्ने निर्णय गरेको हो […]

बिहिवार, फागुन ५, २०७८

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताएका छन् । बिहीबार बालुवाटारमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक […]

बिहिवार, फागुन ५, २०७८

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  संसदमा एमसीसी टेबल गर्ने विषयमा मतभेद भइरहेका बेला दुई नेताबीच आज बिहान भेटवार्ता भएको हो। दुवै नेताको आ–आफ्नै अडानका कारण […]

बिहिवार, फागुन ५, २०७८

सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ […]

बिहिवार, फागुन ५, २०७८

काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज (बुधबार) सूचना प्रकाशित गरी स्थानीय तहको चुनावका लागि बिहीबारदेखि दल दर्ता गर्न आह्वान गरेको हो। दल दर्ता गर्न १५ […]

बुधवार, फागुन ४, २०७८

काठमाडौं – जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी संसदीय  दलले निर्णय गरेको छ।   बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निश्कर्ष निकालेको हो। सत्ता गठबन्धनको नेतृत्व गर्दै […]

बुधवार, फागुन ४, २०७८

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसद्मा टेबल गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए । […]

मङ्गलवार, फागुन ३, २०७८

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो । दिउँसो २ बजे […]

सोमवार, फागुन २, २०७८

मंगलबार राप्रपा परित्याग गरेका कमल थापा अन्ततः पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन् । थापा अध्यक्ष चयन भएपछि निर्वाचन आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको जानकारी पत्र आइतबार दर्ता गराइएको पार्टीका संस्थापक अध्यक्ष लाक्पा तामाङले […]

आइतवार, फागुन १, २०७८