Aamsanchar

राजनीति

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन्। […]

बुधवार, भदौ ३०, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर […]

बुधवार, भदौ ३०, २०७८

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो रोजेको आरोप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट […]

मङ्गलवार, भदौ २९, २०७८

गोरखा – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्दा नै देशको हित हुने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज सोमवार […]

मङ्गलवार, भदौ २९, २०७८

विर्तामोड –नेपाली कांग्रेसको आसन्न गाउँ÷नगर अधिवेशनका लागि उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारहरुले  क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् । यसपटकको निर्वाचनमा गाउँ÷नगर कार्य समिति चयनका लागि क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्ने कार्यविधि पार्टीले पारित गरेपछि नेतृत्वका […]

सोमवार, भदौ २८, २०७८

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ः३० बजेका लागि बोलाइएको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी आइतबार नै बालकोट पुगिसकेको […]

सोमवार, भदौ २८, २०७८

काठमाडौं –  सभामुख अग्निप्रसाद सापकोटाको  आह्वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण […]

सोमवार, भदौ २८, २०७८

काठमाण्डौ । निकै आक्रमक र उघ्र रुपमा संसद अपरोधमा उत्रेका एमाले सांसदहरुलाई मर्यादा भन्दा बाहिर नजान पार्टी अध्यक्ष केपी शर्मा ओली निर्देशन दिएका छन् । अध्यक्ष ओलीले नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् […]

आइतवार, भदौ २७, २०७८

काठमाडौँ — प्रतिनिधिसभा बैठक रोकिएपछि छलफलमा सभामुख अग्निप्रसाद सापकोटा एमाले नेताहरुसँग छलफल गर्दै छन् । सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ […]

आइतवार, भदौ २७, २०७८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो […]

आइतवार, भदौ २७, २०७८