Aamsanchar

राजनीति

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्  । बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई बोलाइएको […]

शुक्रवार, माघ १४, २०७८

विराटनगर। प्रदेश १ राष्ट्रियसभामा खुलातर्फ सत्ता गठबन्धनका उम्मेद्वार गोपाल बस्नेत विजयी भएका छन् । गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको बराबरी मत आएसँगै गोला तान्दा गठबन्धनका बस्नेत विजयी भएका हुन् । काँग्रेसका गोपाल बस्नेतले […]

बुधवार, माघ १२, २०७८

माेरङ – राष्ट्रिय सभा चुनाव अन्तर्गत प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राई गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण पराजय […]

बुधवार, माघ १२, २०७८

विराटनगर – राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् । उनले ४ हजार ६९२ मतभार पाइन् […]

बुधवार, माघ १२, २०७८

बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ । मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न […]

बुधवार, माघ १२, २०७८

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न […]

मङ्गलवार, माघ ११, २०७८

सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् । त्यही […]

मङ्गलवार, माघ ११, २०७८

इनरुवा । नेकपा एकिकृत समाजवादी सुनसरीले संचालन गरेको संगठन परिचालन अभियानमा मधेशी मुस्लीम समुदायको जनलहर देखिएको छ । शनिवार सुनसरीको भोक्राहा–नंरसिह ३ नम्बर वडामा आयोजित भेलामा सयौको सख्याँमा मधेशी, मुस्लीम समुदायका अगुवाहरु नेकपा एसको संगठनमा […]

आइतवार, माघ ९, २०७८

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ । आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको […]

आइतवार, माघ ९, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए। पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न […]

आइतवार, माघ ९, २०७८