
मेचीनगर। नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले यो मुलुकमा विभिन्न कालखण्डमा अनेक प्रकारका राजनीतिक परिवर्तन भएपनि नेतृत्व गर्ने व्यक्तिहरुमा आचरणको परिवर्तन नभएको टिप्पणी गर्नुभएको छ । शुक्रबार झापाको मेचीनगरस्थित बाहुनडाँगीमा आयोजित कार्यक्रममा बोल्दैं पूर्व उपप्रधान […]
प्रथम शहीद बिश्वनाथ घिमिरेको शालीक निर्माण शिलन्यास गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला । साथमा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा । मेचीनगर । हत्या भएको ६ दशकपछि झापाका प्रथम शहीद […]
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आफ्नो कार्यकालमा भएका प्रगतिहरु सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री फेरिएसँगै उहाँ बिहीबारबाट बिदा हुनुभएको छ । विज्ञप्तीमार्फत मन्त्री कार्कीले मन्त्रालयबाट सम्पादन भएका कार्यहरु सार्वजनिक गर्नु भएको हो । […]
एमाले सचिव एवं प्रदेश १ का संयोजक भीमप्रसाद आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेका छन्। तत्कालीन नेकपामा विभाजन आएपछि त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेर मुख्यमन्त्री बनेका […]
काठमाडौं – सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रूपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका धामीको परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको सरकारका […]
विराटनगर – नेकपा एमाले प्रदेश-१ को संसदीय दलका नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन्। विहिबार बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता शेरधन राईको प्रस्तावमा दलको नेता आचार्यलाई चयन भएको मुख्यमन्त्री राईका […]
काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्न लागेको हो । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी नहुने भएका छन् […]
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज(बिहीबार)राजीनामा दिँदै छन्। मुलुकको ठूलो दल एमाले विभाजन भएसँगै सरकारको नेतृत्व पूरा कार्यकाल गर्न नपाइकन मुख्यमन्त्रीले राजीनामा दिने परिस्थिति बनेको हो। एमाले विभाजनले आधिकारिकता पाएकाले राईले राजीनामा […]
एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले […]