
बिर्तामोड । नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक […]
अर्जुनधारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ प्रदेशसभा ख द्वारा आयोजित सपथ ग्रहण एवं सम्मान […]
विराटनगर । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०ले नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै […]
इनरुवा । नेकपा माओवादी केन्द्रका विभिन्न तहका एकदर्जन नेतासहित ३१५ जनाले सो पार्टी परिवर्तन गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन । नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तहमा रहेका नेतासहितका जिल्ला तहका […]
कनकाई । नेपालमा प्रजातन्त्र स्थापनाका लागि वी.पी. कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोगेका झापाली योद्धा तुर्सा हेमरमको २४ औं स्मृति दिवस मनाईएको छ । झापाको कनकाई–१ मा रहेको तुर्सा हेमरम स्मृति प्रतिष्ठानको आयोजनामा आज […]
काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्। मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ […]
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको […]
काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ। सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो। केन्द्रीय कार्यसमिति बैठक अघि पार्टी कार्यालयमा पदाधिकारीको बैठक बसेको थियो। जसअनुसार प्रदेश […]
काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति […]