Aamsanchar

राजनीति

काठमाडौं- रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् । उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् । निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका […]

आइतवार, पौष ६, २०८२

काठमाडौं-  कारागारबाट रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् । सकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछाने उच्च अदालत बुटवलको आदेशपछि हिजोमात्रै धरौटी रकम बुझाएर रिहा भएका थिए । रिहा भएलगत्तै उनी चितवन […]

शनिवार, पौष ५, २०८२

झापा – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको एकल नाम सिफारिस भएको छ। हल्दिबारीमा बुधबार बसेको राप्रपा झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले यस […]

शनिवार, पौष ५, २०८२

बुटवल-  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताएका छन् । शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले आफ्नो बोल्ने समय […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने रुपन्देही अदालत पुगेका छन्। उच्च अदालत बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गर्न उनी आज चितवन हुँदै रुपन्देही अदालतमा उपस्थित भएका हुन्। उनलाई प्रक्रिया […]

शुक्रवार, पौष ४, २०८२

ललितपुर-  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौँ –  रास्वपा सभापति रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले कानुनी लडाइ जारी रहेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले राजनीतिमा आएकै कारण रवि प्रतिशोधको सिकार बनेको उल्लेख गरेकी छिन् । उनले लेखेकी […]

शुक्रवार, पौष ४, २०८२

विराटनगर-  ‘तिमीलाई हङकङ पुर्‍यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ […]

शुक्रवार, पौष ४, २०८२