Aamsanchar

राजनीति

विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले चुनावी प्रतिष्पर्धा विपक्षी पार्टीसँग मात्रै हुने बताउँदै पार्टीको आन्तरिक निर्वाचन नेतृत्व चयन गर्ने लोकतान्त्रिक विधिमात्रै भएको बताउनुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगरसमिति वार्ड नं –१ द्वारा […]

बिहिवार, असोज २१, २०७८

मेचीनगर । नेकपा एमाले झापाका इञ्चार्ज एवम् केन्द्रिय सदस्य रविन कोइरालाको गृहनगर मेचीनगरमा एकैदिन नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) को तीनवटा कमिटी गठन भएको छ । नेकपा एमालेबाट विभाजन भए लगत्तै नेकपा एमालेका तात्कालिन नेता […]

बिहिवार, असोज २१, २०७८

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले […]

बिहिवार, असोज २१, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा बिएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले शक्ति प्रर्दन भएको छ । स्वतन्त्र युवाहरुले आयोजना गरेको एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका प्रसाईंको स्वगतमा हजारौं युवाहरुको उपस्थिती रहेको थियो । युवाहरुले कार्यक्रमको प्रारम्भ […]

बुधवार, असोज २०, २०७८

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजकाे बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय […]

मङ्गलवार, असोज १९, २०७८

कानेपोखरी । मोरङ कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्ष्ँक संगठनमा प्रवेश गराएको र […]

सोमवार, असोज १८, २०७८

काठमाडौं-राष्ट्रियसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको १२औँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिए । बैठकमा अध्यक्ष […]

सोमवार, असोज १८, २०७८

नेपाली काँग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित भएका हुन् । यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका […]

सोमवार, असोज १८, २०७८

संखुवासभा- नेपाली कांग्रेस संखुवासभाको सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। कांग्रेसको १४ औं जिल्ला महाअधिवेसनबाट सभापतिमा खड्का एक हजार १९८ मत ल्याएर विजयी भएका हुन्। खड्का कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्। उपसभापति र सहसचिव […]

सोमवार, असोज १८, २०७८

काठमाडौं-नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन् । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया […]

आइतवार, असोज १७, २०७८