Aamsanchar

राजनीति

विराटनगर ।  माओवादी केन्द्रले  प्रदेश १ का केही जिल्ला तथा गाउँपालिमा जिम्मेवारी हेरफेर गरेको छ । कार्यविभाजन अनुसार भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा, धनकुटा सहइन्चार्जमा डिल्लीराम राई, सुनसरी सहइन्चार्जमा योगेन्द्रप्रसाद मण्डललाई जिम्मेवारी दिइएको […]

आइतवार, असोज १७, २०७८

विराटनगर –नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइराला निकट उनी २१२ मतसहित सभापतिमा विजयी भएका हुन्। आइतबार बिहान आएको अन्तिम मत परिणामअनुसार चापागाईंका निकटतम् प्रतिद्वन्द्वी […]

आइतवार, असोज १७, २०७८

शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ। पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र […]

शनिवार, असोज १६, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले पुनः माओवादी एकताको आवश्यकता रहेको बताएका छन् । नेपाल प्रज्ञा भवनमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादीमा नयाँ आधारको नयाँ एकता खोज्ने अवस्था आइपरेको बताए । […]

शुक्रवार, असोज १५, २०७८

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाउनुभएको छ ।  अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको […]

शुक्रवार, असोज १५, २०७८

काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर […]

शुक्रवार, असोज १५, २०७८

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको आरोप लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पछि सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]

बिहिवार, असोज १४, २०७८

काठमाण्डौ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो उहाँलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । नेपाललाई ज्वरो आउनुका साथै खोकी लागेको उहाँका स्वकीय सचिव मोहन गौतमले […]

बिहिवार, असोज १४, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। संसद्को अवरोध हटाउने बारे छलफल गर्न देउवाले बोलाएको सर्वदलीय बैठक बोलाएका हुन्। सो […]

बिहिवार, असोज १४, २०७८

कानेपोखरी । नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा गरेको हो । उक्त समितिले सम्मेलन गर्ने जिम्मा पाएको […]

बिहिवार, असोज १४, २०७८