
काठमाडौँ – रास्वपा सभापति रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले कानुनी लडाइ जारी रहेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले राजनीतिमा आएकै कारण रवि प्रतिशोधको सिकार बनेको उल्लेख गरेकी छिन् । उनले लेखेकी […]
विराटनगर- ‘तिमीलाई हङकङ पुर्यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ […]
काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने तय भएको छ। बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन लगायतका […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी उनी रिहा हुने भएका हुन्। त्यसअघि लामिछानेलाई आज रूपन्देही […]
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा जिल्ला सचिव शम्भु ढकाल सुस्केराले झापा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दाबी दर्ता गराएका छन् । २०८२ साल पुष ३ गते झापा गाउँपालिका पुगेका सुस्केराले पार्टीको […]
काठमाडौं – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टी निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। बिहीबार सम्पन्न पार्टीको एघारौं महाधिवेशनबाट ओली […]
काठमाडौं – नेकपा(एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा हालसम्म ५३२ मत खसेको छ । नेतृत्व चयनका लागि आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । मतदान सुरु भएको ५ घण्टामा उक्त परिणाममा […]
काठमाडौं- विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ(देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट […]
काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी भएको छ । मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासको आठौँ […]